Showing posts with label फोटो_ग्यालरी. Show all posts
Showing posts with label फोटो_ग्यालरी. Show all posts
Tuesday, October 27, 2015
Monday, October 26, 2015
सुन्तला
सुन्तला एकदम लोकप्रिय फल हो। यो हरियोमा अमिलो अनि रातो हुन थालेपछि गुलियोपना बढ्दै जान्छ। यो फल देविस्थानमा पनि पाइन्छ। यहाँका मानिसहरुले घाममा बसेर सुन्तला खान खुब रुचाउँछन।
सुन्तला मुख्य गरेर देविस्थानको तामला, गर्जरा, जुकापानी, बेर, लिटुङ्ग, लुम्सुङ्ग, तसरबाङ्ग आदी ठाउँमा पाइन्छ। हिउँदको समयमा विभिन्न ठाउँबाट सुन्तला खरिद गर्न यस ठाउँमा आउने गर्दछन्।
सुन्तला मुख्य गरेर देविस्थानको तामला, गर्जरा, जुकापानी, बेर, लिटुङ्ग, लुम्सुङ्ग, तसरबाङ्ग आदी ठाउँमा पाइन्छ। हिउँदको समयमा विभिन्न ठाउँबाट सुन्तला खरिद गर्न यस ठाउँमा आउने गर्दछन्।
Wednesday, June 3, 2015
Monday, June 1, 2015
जिब्रे-साग
![]() |
| भुईमा उम्रेको जिब्रे-साग |
![]() |
| हातमा लिएको एक मुठ्ठी जिब्रे-साग |
Saturday, May 9, 2015
काफल ( Bay-Berry )
काफल एक पहाडी भु-भागमा पाइने लोकप्रिय जंगली फल हो। यो फल देविस्थान गाविसको सबै गाउँमा पाईन्छ। यो फल गर्मी याम बैशाख, जेठ मा वन पाखाहरूमा पाकेको हुन्छ। यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ। पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ। देविस्थानका मानीसहरू गर्मी याममा काफलको रुखमा चढेर काफल खानमा तल्लिन रहन्छन।
यो फल जो कोहिलाई पनि मन नपर्ला भन्न सकिन्न । गर्मी समयमा पाक्ने यो फलको छुट्टै विशेषता रहेको छ । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।
यो फल जो कोहिलाई पनि मन नपर्ला भन्न सकिन्न । गर्मी समयमा पाक्ने यो फलको छुट्टै विशेषता रहेको छ । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।
![]() |
| एकछनेको काफल रुख |
Friday, May 8, 2015
धुन्द्रुक खोला
धुन्द्रुक खोला देविस्थान गाविस अन्तर्गत मगरदाङ्ग गाउँमा पर्दछ । यो खोलाको मुहान जङ्गलबाट सुरु भएर दाङ्ग खोलामा गएर मिसिएको छ ।
धुन्द्रुक खोलाले गर्दा यस खोला वरिपरीका कृषकहरुलाई सिँचाईको लागि सजिलो भएको छ । तर यो खोला साह्रै गहिराई र खोचमा बगेको हुनाले पनि अलि अप्थेरो पर्ने गरेको छ । यो खोलामा धेरै झर्ना र तालहरु रहेका छन् ।
धुन्द्रुक खोलाले गर्दा यस खोला वरिपरीका कृषकहरुलाई सिँचाईको लागि सजिलो भएको छ । तर यो खोला साह्रै गहिराई र खोचमा बगेको हुनाले पनि अलि अप्थेरो पर्ने गरेको छ । यो खोलामा धेरै झर्ना र तालहरु रहेका छन् ।
Thursday, May 7, 2015
Monday, March 23, 2015
Tuesday, March 17, 2015
Saturday, March 7, 2015
दरवाङ्ग-देविस्थान मोटरबाटोका केही झलकहरु
वि.सं.२०६५ साल देखि प्रत्यक गाउबाट प्रतिनिधित्वो हुने गरि देविस्थान गाविस अन्तर्गत रुन्मा गाऊका समाजसेवी दल बहादुर पुन को अदक्ष्यतामा दर्बाङ देविस्थान कृषि सडक निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । नेपाल सरकारबाट गाविसलाई उपलब्ध हुने आर्थिक रकम तथा स्थानिय जनताबाट श्रमदान र उपभोक्ता समितिको अथक प्रयासबाट अहिले बल्ल मोटरबाटो निर्माणको अन्तिम चरणमा पुगेको छ ।
प्राक्रितिकरुपले भरिपुर्ण यस गाविसमा मोटर बाटो पुग्न सके कृषि ,पशुपालन बाहेक पर्यटक व्यवसायले पनि फस्ताउने मौका पाउने रहेकोछ । त्यसैले यस मोटरबाटो निर्माण कार्यमा हामी देविस्थानबासी सबैको साथ रहनु आवश्यक छ ।
बर्षादको समयमा लिइएका तस्विरहरु :
Wednesday, March 4, 2015
Subscribe to:
Posts (Atom)























